प्रहरीले सरकारले प्रीतबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि कारवाहीको सक्रियता फेरि बढाएको छ ।

सरकारसँग वार्ताको कुरा अघि बढ्दै गर्दा कारबाहीलाई न्यून पारेको प्रहरीले वार्ता नभएपछि फेरि कारबाही तीव्र पारेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत वर्षको २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएयता आइतवारसम्म विप्लव समूहका १ हजार १ सय ७२ जा पक्राउ परिसकेका छन् ।

पक्राउ परेका आधाभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेशसमेत गरिसकेका छन् । राजधानी दैनिकमा खबर छ ।