मिति २०७६ /०९ /०६  गते आइतबार को दिन दमक बाट उर्लाबारी जाने क्रममा दमक ९ शान्ति मार्ग निवासी दिपेन्द्र पौडेलको पर्स ( पर्स मा अत्यन्तै जरुरी काग्जात रहेको.. (licence,bills Atm cards, sim, साथै नगद) हराएको हुँदा भेट्नु हुने माहानुभाब ले सम्पर्क गरिदिनु  हुन् अनुरोध गरिन्छ । भेट्टाउनू हुने माहनुभाबलाई नगद रु ५०००  दिने घोषणा गरिएको छ ।

पर्स धनी को नाम : दिपेन्द्र पौडेल दमक ९ शान्ति मार्ग

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्पर्क नम्बर:9814329864,9852683432