बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्मको शूटिङभन्दा छोरीको नाटकलाई बढी महत्व दिएका छन् ।उनको नयाँ फिल्म ‘लालसिंह चड्ढा’को अहिले पञ्जाबमा छायांकन भइरहेको छ ।

हलिउडको एक समयको चर्चित फिल्म फरेस्ट गमको रिमेकका रूपमा यो फिल्म बनाईंदै छ ।पञ्जाबमा शूटिङ चलिरहेको बेला आमिर २ दिनको लागि शूटिङ छाडेर छोरी इरा खानको नाटक हेर्न बैंगलोर पुगेका छन्।

उनी छोरीलाई साह्रै माया गर्छन् । छोरीले नाटक ‘युरिपाइड्स मिडिया’को निर्देशन गरेकी हुन् ।छोरीको नाटक साह्रै मन परेको उनले ट्वीटमा उल्लेख गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah