दमक
झापा दमकको वडा नंं ६ मा नगरपालिकाको भोगाधिकार तथा ऐलानी जग्गामा रहेका घरटहराहरु भत्काउन सार्वजनिक सूचना निकालिएको छ । पशुहाट, सुनचादी पसल र दमकको बसपार्क क्षेत्रको अतिक्रमण हटाउनका लागि सूचना जारी भएको पाईएको हो । ७ दिनभित्र घरटहरा नभत्काए नगरपालिकाले भत्काउने जनाईएको छ ।











