बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । उनका बुबा देवी प्रसाद पाठकको हिजो साँझ ८.२० बजे निधन भएको हो । ९३ वर्षीय पाठकको निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको छ ।

अध्यक्ष पाठकका अनुसार दाहसंस्कारका लागि आज (शनिवार) विहान १० बजे कनकाई माई लगिने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड