काठमाडौं । प्रदेश ५ अन्तरगत पर्ने बर्दियाकोठाकुरबाबा नगरपालिकाले पु्स १६ गते बुधबार सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक विदा दिएको हो । नगरपालिकाले अंग्रेजी नयाँ वर्षमा सबै वडा कार्यालयको साथै नगरभित्रका शिक्षण संस्था र सरकारी कार्यालयमा विदा दिने निर्णय भएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनता समाचार बाट साभार गरिएको