काठमाडौं । जम्मु कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । बुधबार जम्मु कस्मिर राजौरी जिल्लाको नौसहरमा आतंकवादी र सुरक्षाकर्मी बीच मुठभेड भएको थियो ।

जसमा, गोरखाका अर्जुन थापामगरसहित दुई जना सैनिकको ज्यान गएको काठमाडौं, पुष १७ । न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई स्थानमा हल्का वर्षा हुने मौसमविदले बताएका छन् ।

राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

मौसम बदली भएकाले न्यूनतम तापक्रम केही बढेको छ । बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।६ डिग्री सेल्सियस मापन भएको छ ।

तीन दिनको मौसम पूर्वानुमान

पुस १७ गते

दिउँसो – देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति – देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडि तथा हिमालि भु(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

पुस १८ गते

दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति स् देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पुस १९ गते

दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति– देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।थियो । कस्मिरको राजोरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक नौशेरा क्षेत्रमा बुधबार भारत र पाकिस्तानबीचको दोहोरो सङ्घर्षमा गोरखा जिल्लाको विकट रिप गाउँका २५ वर्षीय जवान अर्जुन थापामगर र महाराष्ट्रको सताराका २९ वर्षीय सन्दीप सावन्त रघुनाथको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

बुधबारै भारतीय सेनाले परिवारलाई अर्जुनको मृत्युको खबर पठाएका थिए । पाँच वर्षअघि भारतीय सेनमा भर्ती भएका थिए उनी ६ महिना अगाडि मात्र विवाह बन्धनमा बाँधिएका थिए । २ वर्षअघि आमा गुमाएका उनको नयाँ वर्षको दिन ज्यान गएको हो ।