
दमकको क्याम्पस मोडमा गएराती सभा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । तिन जना घाईते भएका छन् ।
मृत्यु हुनेमा टेम्पोका चालक दमक–९ का हरि भुजेल र अर्का सोही ठाउँका सुरज शाह रहेका छन् । पुर्वबाट पश्चिम तिर आउँदै गरेको बिआर ०१ जिएस ८७८८ नम्बरको भारतीय मालबहाक ट्रकले पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको मे१ह ४९१९ नम्बरको टेम्पोलाई ठक्कर दिदा भुजेल र शाहको घटनास्थलमै मृत्यु भएको थियो ।