ईलाम/ ईलामको सुर्योदय नगरपालिका-१२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ ।

आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८ बर्षीय राम बहादुर रसाईली विच मादक पदार्थ सेवन गरी झै-झगडा भई दाजुले भाईलाई कुटपीट गर्दा ४६ बर्षीय हर्क बहादुर रसाईलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ भने हत्यामा संग्लग्न तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय