काठमाडौ । कलाकार /निर्देसक तथा गितकार ज्ञानेन्द्र कोइराला को शब्द अशोक थापा को संगीत स्वोरकि धनी मिलन अ्मात्यको सुमधुर स्वोर रहेको आधुनिक गित गुन गरेनी ...... नदेखिने मान्छेको नै जात" को म्युजिक भिडियो channel 4 nepal बाट YouTube मा सार्बजनिक भएको छ ।  कलाकार हरु मा मधु, भावना,राज र मनिषा छन भने छायान्कन  तिलक रिजल गरेका हुन सम्पादन नवीन निरौला ले गरेको छन गितको भिडियो लाइ ज्ञानेन्द्र कोइराला ले निर्देशन गरेका हुन । 
https://youtu.be/0txMSP_vLIg

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड