गोरखा/ पुस २७ गते आइतबार राष्ट्रिय एकता दिवसको दिन गोरखा नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । नगर कार्यपालिकाले एक सूचना जारी गरी यस दिने विदा दिने जानकारी गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।