काठमाडौं । मौसमका खराबीका कारण उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार सेनाको हेलिकप्टर पाल्पाको तानसेनमा आकष्मिक अवतरण गरिएको छ ।

उपप्रधानमन्त्री पोखरेल काठमाडौँबाट रुपन्देहीको एक कार्यक्रममा जाने क्रममा मैसममा खराबी आएपछि पाल्पाको तानसेनमा हेलिकप्टर आकष्मिक अवतरण गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार अपराह्न ५ः३० बजे पोखरेल सवार हेलिकप्टर तानसेनमा अवतरण भएको पाल्पाका साहेक सीडीओ लक्ष्मण घिमिरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसारका मन्त्री पोखरेल तानसेनबाट गाडी चढेर रुपन्देही गएका हुन् ।