दमक । झापाको दमकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दमक नगरपालिका-४ स्थित कृष्णमन्दिर चोकमा बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ६४९ नम्बरको टिपरले सडक पार गर्दै गरेकी सोही स्थान बस्ने ६९ वर्षीया तुलसा गौतमलाई ठक्कर दिँदा गौतमको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिए।

ठक्कर दिने टिपर र टिपर चालक मिक्लाजुङ ९ का कृष्ण श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv