अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी मुम्बईमा रहँदै आएकी छिन ।
‘कृ’ पछि यी अभिनेत्रीले अन्य फिल्ममा काम गरेकी छैनिन् । पछिल्लो समय अभिनेत्री अदितिलाई भारतीय र्यापर अलिप मोरानीसँग प्रेममा रहेको पनि चर्चा चल्ने गर्छन् । अदितिले मोरानीसँगको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।
फाटफुट हिन्दी म्युजिक भिडियोमा समेत काम गरी सकेकी छिन ।उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् ।
हर्नुहोस फोटो फिचर:









