काठमाडौं/ यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।

देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ भारती २. सरस्वती ३. शारदा ४. हंसवाहिनी ५. जगती ६. वागीश्वरी ७. कुमुदी ८. ब्रह्मचारिणी ९. बुद्धिदात्री १०. वरदायिनी ११. चंद्रकाति १२. भुवनेश्वरी।