चर्चित गायिका आस्था राउतलाई प्रकाउ गरिदै !

चर्चित गायिका तथा कोच आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनीविरुद्ध दुव्र्यवहारको उजूरी परेको र साइबर अपराधमा समेत छानविन भइरहेकाले पक्राउको तयारी भएको हो ।

घटनापछि राउतको पक्ष विपक्षमा प्रतिक्रियाहरु आएका थिए । प्रहरीले विमानस्थलको सीसीटीभी फुटेज संकलन गरेको थियो जुन बाहिर सार्वजनिक भएको छ । आफूमाथि राउतले दुव्र्यवहार गरेको भन्दै चेकजाँचका क्रममा रहेकी महिला प्रहरी रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी छिन् । यसबारे अनुसन्धान भएपछि राउतलाई नियन्त्रणमा लिने तयारी भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor