प्रधानन्याधिश महाअभियोगको बिषयमा सर्वोच्च अदालतले दिएको फैसलाले सरकारलाइ सकस परेको छ भने बिपक्षि मोर्चाले न्याय पाएको महसुस गरेको छ । महाअभियोगको बिरुद्धमा रहेका नेकपा एमाले सहितका बिपक्षि मोर्चाले यसको स्वागत गर्दै न्याय अझै नमरेको प्रतिक्रिया दिएकाछन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जाल झेल र फट्याइ गरेर ल्याइएको महाअभियोगलाइ सर्वोच्च अदालत दिएको फैसलाले निस्तेज पारेको प्रतिक्रिया दिए सकेकाछन् । कानून र बिधिको शाषन मान्नेहरुको जित भएको उनको भनाइ रहेको छ ।
बिपक्षि मोर्चाको ठहर-अदालतको आदेश जाल, झेल र फ्ट्याइ गर्नेहरुलाइ गतिलो झापड
सवाल नेपालसंवाददाताशनिबार, २२ वैशाख २०७४

बिपक्षि मोर्चाको ठहर-अदालतको आदेश जाल, झेल र फ्ट्याइ गर्नेहरुलाइ गतिलो झापड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३