नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्यको निधन भएको छ । ७७ वर्षको उमेरमा शनिवार विहान नौ बजे शाक्यको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

शाक्यलाई मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका झण्डै डेढ महिनाअघि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि घर गएका शाक्यलाई पुनः एकसाता अघि अस्पताल भर्ना गरिएको थियो । शाक्यको एस्पिरेशन निमोनिया र सेप्टिक सकको समस्या देखिएको थियो ।

शाक्य ०१७ सालमा तत्कालीन राजा महेन्द्रले सैनिक ‘कु’ गरेपछि पहिलोपटक सडकमा उत्रिएर राजाको कदमको विरोध गर्ने पहिलो ब्यक्ति हुनुहुन्थ्यो ।

नेपाल विद्यार्थी संघका संस्थापक शाक्य ०४६ सालको जनआन्दोलनमा काठमाडौं उपत्यकाका कमान्डर हुनुहुन्थ्यो ।

०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा आवास तथा भौतिक निर्माणमन्त्री हुनु भएका शाक्य त्यसपछि पनि पटक–पटक मन्त्री र सांसद हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah