
वि.सं. २०७६ माघ ७, मंगलबार, इ.स. २०२० जनवरी २१, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, द्वादशी, २६:४१ उप्रान्त त्रयोदशी, नक्षत्र– ज्येष्ठा, २५:०१ बजेउप्रान्त मूल, योग– वृद्धि, ८:१३ बजेदेखि ध्रुव, ३०:१४ बजेउप्रान्त व्याघात, करण– कौलव, १५:०८ बजेदेखि तैतिल, २६:४१ बजेउप्रान्त गर, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– वृश्चिक, २५:०१ बजेउप्रान्त धनु, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २६ घडी २ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गोप्य रहस्य पत्ता लाग्नेछ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,आजको शुभ अंक १ रहेको छ ल
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,आर्थिक कारोबारमा बल नगर्नु होला प्रेममा खटपट हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,अबोरोध आउने भाएकोले बिचार गर्नु उचित हुने छ,काम धेरै गर्नु पर्नेछ,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ, अरूको सुझावप्रति शंका उब्जने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ ,प्रेममा खटपट हुनेछ,परिवारमा झगडा हुनस्कछ,आजको शुभ अंक ११ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,विश्वास जिते पनि विश्वाश गरेकोले धोकादिनेछ झुटा आरोप पनि लाग्नु सक्छ कमाउने अवसर पनि मिलनेछ, प्रेममा भने खुशीनै हुने योग छ ,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ, विश्वाश गरेकोले धोकादिनेछ झुटा आरोप पनि लाग्नु सक्छ कमाउने अवसर पनि मिलनेछ,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ यात्रामा भने सफलताहुने छ परिवारमा झगडा हुनस्कछ,खाई राखेको जागिर गमाउनु पर्ला ,आजको शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कला साहित्य तथा सिर्जनाकोक्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला,दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,अनुसन्धानात्मक कार्यमा सफलता मिल्ने देखिन्छ ,मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
मनमाउत्साह र हर्षबढने देखिन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ,पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहने छ,चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ, आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,नाम,दाम र इनाम हातपार्न सकिनेछवाद्य यन्त्र तथागायनबाट लाभ मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ ,सामाजिक कामको दायित्व थपिने छ,सौभाग्य एवं सुख सुविधामा वृद्धि हुनेछ, बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रशासनिक क्षेत्रमा आंशिक सफलताका संकेतहरु मिल्नेछन, पराक्रम बढनुका साथै कार्यव्यस्तता पनि बढने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, स्थायी सम्पत्ति जोड्ने समय छ,आजको शुभ अंक ८ रहेको छ।