संघीय लिम्बुवान पार्टी नेपाल स्थपना भएको एक बर्ष बित्न नपाउदै फूटेको छ । पार्टी भित्रको आन्तरिक कलहले संस्थागत लिदै कार्वाहीको चरणसम्म पुगेको छ । महासचिब प्रमेदिप थाम्सुहाङलाइ कार्वाही गरेको बिज्ञप्ति फेसबुकमा सार्वजनिक भएपछि यसले उग्र रुप लिएको हो । अध्यक्ष सन्जुहाङ पालुङ्वा र अर्का महासचिब सूर्य माखिमले जारी गरेको बिज्ञप्तिको प्रतिरोध गर्दै थाम्सुहाङ सहितको असन्तुष्ट समुहले बहुमत केन्द्रिय सदस्यहरुको हस्ताक्षर सहित अध्यक्ष पालुङ्वा र महासचिब माखिमलाइ कार्वाही गरेको सार्वजनिक गर्ने तयारी गरेको छ । अध्यक्षलाइ निलम्बन र माखिमलाइ साधरण सदस्य समेत नरहने गरी कार्वाही गरिएको ति पदाधिकारीले सवाल नेपाललाइ बताएकाछन् । सम्भवत शनिबार आज नै उक्त बिज्ञप्ति सार्वजनिक हुने पार्टीका एक पदाधिकारीले बताएकाछन् ।
लिम्बुवानमा उग्र बिबाद पार्टी अध्यक्ष र महासचिवलाइ नै महाअभियोग लगाएर निश्कासन गरिदै
सवाल नेपालसंवाददाताशनिबार, २२ वैशाख २०७४

लिम्बुवानमा उग्र बिबाद पार्टी अध्यक्ष र महासचिवलाइ नै महाअभियोग लगाएर निश्कासन गरिदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



