प्रधानन्याधिश महाअभियोग प्रकरणमा संसदीय सर्वोच्चतामाथि आक्रमण भएको भन्दै नेपाल तरुण दलले आपत्ती जनाएको छ । शुक्रबार प्रधानन्याधिश शुशिला कार्कीलाइ पुन काममा फर्कन र महाअभियोगलाइ निष्क्रिय पार्न अदातलबाट आएको आदेश बिधिको शाषन बिपरित भएको भन्दै कडा आन्दोलनको चेतावनी पनि तरुण दलले दिएको छ । तरुणदलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले बिज्ञप्ति जारी गरेर संसदीय सर्वोच्चता कायम गर्नका लागि सबै युवाहरु सडकमा आउन पनि तयार रहेको उल्लेखछ ।
प्रधानन्याधिश प्रकरणमा तरुण दल यसरी बोल्यो
सवाल नेपालसंवाददाताशनिबार, २२ वैशाख २०७४

प्रधानन्याधिश प्रकरणमा तरुण दल यसरी बोल्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



