२३ वैशाख । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारवाहि गरेको छ । मधेसी मोर्चासहितको संघीय गठवन्धनले यादवलाई कारवाहि गरेको हो । यादवलाई गठवन्धनको अध्यक्षबाट हटाएको बताएको छ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष चयन गरेको बताइएको छ ।




