
दमक/ दमकस्थित दमक पब्लिक लाइब्रेरीका अध्यक्ष एवं सामाजिक युवा अभियान्ता भेषराज न्यौपानेले आईतवार साझ पितृ शोक परेको छ ।
८६ बर्षको उमेरमा भोषराजका बुबा खड्ग प्रसाद न्यौपाने निधन भएको हो ।
सोमबार विहान इटहरीस्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिने न्यौपाने परिवारको भनाइ छ ।