सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्ने शिक्षक तारा कार्की पक्राउ परेका छन् ।

उनले सिराहा नगरपालिका २ का कक्षा ६ मा अध्ययनरत १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्दा बाँ हात भाँच्चिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी इन्चार्ज डिएसपी सन्तु जैसवालले कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी हिरासतमा राखिएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय