काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शर्माले गरिरहेका छन् । नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनका लागि सम्बोधन गरेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व. ०७५र०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ व ०७५र०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय