सामान्यतया बोका र खसीको तौल ४५/५० किलोग्राम मात्रै हुन्छ भनिन्छ । तर, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ डिभर्नामा १७० किलो तौलको बोका छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ।

तत्कालीन कृषिमन्त्री चक्रपाणि खनाल पनि केही वर्षअघि यो बोका हेर्न डिभर्ना पुगेका थिए । डिर्भनामा पालिएको बोयर बोका बुटवल तथा सन्धिखर्कमा लाम्ने कृषि प्रदर्शनी मेलामा मुख्य आकर्षण बनेको थियो ।

सन्धिखर्क नगरपालिका-११ डिभर्नामा रहेका कृषकले तीन वर्षअघि अस्ट्रेलियाबाट किनेर ल्याएको बोयर बोकाको तौल हाल १७० किलो पुगेको हो ।

यससँगै डिभर्ना बोयर जातका बाखा २ लाख रुपैयाँमा उत्पादनस्थल समेत बनेको मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकॉडा सन्धिखर्क नगरपालिका डिर्भनाका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।

बाखापालन समूह अस्ट्रेलियाबाट ३ दरले १५ वटा बोयर जातका बोका ल्याएपछि बोयर जातको बाख्रा ५ स्थानीय तहमा पठाइएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah