सिन्‍धुली । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य सन्देश पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । जनकयुर ब्युरो समेत रहेका इन्चार्ज पौडेललाई सिन्धुलीको भिमान प्रहरी चौकीले गिरफ्तार गरेको अर्का पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले बताएका छन् ।

चुनावलाई प्रभावित गरेको अारोपमा प्रहरीले पोलिट्ब्युरो सदस्य गिरफ्तार पहिलो पटक हो । पार्टीका महासचिव विप्लवले सरकारी रबैया नरोकिए नयाँ कार्यक्रम तय गर्नुपर्ने बताएको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah