बारा/ १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत घर बताउने ५५ वर्षीय झण्डाबाबा भन्ने रामेश्वर शर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय