काठमाण्डौ – विभिन्न १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी(सीडीओ) फेरिएका छन् । सरकारले ६० जना सह–सचिव तथा उपसचिवहरुको पदस्थापना तथा सरुवा गर्दा १६ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु फेरिएका हुन् ।

कहाँ कहाँ फेरिए प्रमुख जिल्ला अधिकारी ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड