एजेन्सी– चैत्र शुक्ल पक्षको नवमीमा भगवान श्रीरामको जन्म भएको मानिन्छ । त्यसैले यसलाई रामनवमी पर्वका रुपमा मानिन्छ ।

रामलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । हामीले रामबाट धेरै कुरा सिक्न सक्छौँ । हाम्रो जीवन सफल बनाउन के गर्नुपर्छ भन्ने कुरा उनको जीवनबाट सिक्न सकिने धेरैले बताउँदै आएका छन् ।

धर्मशास्त्रमा विश्वास गर्नेहरुले चाहिँ रामलाई समय र स्थितिलाई नियालेर अगाडि बढ्ने भगवानका रुपमा लिन्छन् । त्यसैले रामबाट कतिपयले व्यवस्थापनको कुरा सिक्न सकिने बताउँछन् । जीवनको व्यवस्थापन तथा व्यवसायमा पनि उनीबाट शिक्षा लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah