काठमाडौं, वैशाख २४ – तीनवटा प्रदेशमा पर्ने ३४ जिल्लामा स्थानीय तहको चुनाव आउन अब एक हप्ता मात्रै बाँकी छ । उम्मेद्वार, दलका नेता र कार्यकर्ताले प्रचार कार्यक्रमलाई तिव्रता दिएका छन् ।
उनीहरुले नमूना मतपत्र बोकेर भोट दिने तरिका पनि सिकाउँदैछन् । तर सबै मतदाताले नमूना मतपत्र हेर्न पाएका छैनन् । निर्वाचन आयोगले सबै जिल्लाको नमूना मतपत्र आफ्नो वेवसाइटमा राखेको छ । आफ्नो जिल्लाको नमूना मतपत्र हेर्न यहाँ जानुहोस् ।



