मोरङ/ सुनसरी दुहबी-८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ।

हिजो राती ११ बजे मोरङ बुढिगंगा-५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुदा सोही मोटरसाईकलका चालक चौधरी गम्भिर घाईते भई बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेकोमा उनको आज बिहान पउने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय