भलिवल सुन्दरी‘को उपमा पाएकी सिपोरा गुरुङलाई यतिबेला राजनीति लागेको छ ।केही चलचित्रकी नायिका समेत रहकेी सिपोरा चुनावी सभातिर बढी देखिन्छिन् । आफ्ना आफन्त सरस्वती गुरुङ कांग्रेसबाट पोखराको उपमेयरमा उठेपछि उनलाई राजनीतिक कार्यक्रमले तानेको हो ।

राजनीतिक आस्थाको आधारमा भने प्रचारमा नहिँडेको उनले बताइन् । ‘पार्टीभन्दा पनि राम्रो मान्छेलाई जिताउनुपर्छ भनेर लागेकी हुँ ।’ उनले भनिन्, ‘फेसबुकमा स्टाटस लेखेर नेतालाई गाली गर्दैमा चेन्ज आउनेवाला छैन, चेन्ज ल्याउन युवा फिल्डमै उत्रिनुपर्छ ।’

राजनीतिमा इन्ट्रेस्ट  रहेको बताउने सिपोरालाई भविष्यमा नेता बन्ने मन छ । ‘पछि के हुन्छ थाहा छैन, तर इन्ट्रेस्ट छ’ उनले भनिन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah