काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको शुक्रबार २ वर्ष पूरा भएको छ । यसै अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धि र गरेका कामहरू प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दैछन् ।

शुक्रबार २ बजे बस्ने प्रतिनिधिसभा बैठमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। २०७४ मसिंरमा भएको प्रतिनिधिसभा निर्वाचनपछि २०७४ फागुन २ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय