#

काठमाडौको तापक्रम बढ्दै,हिँजोको तुलनामा ४°सेल्सियस बढि

    २०७६ फाल्गुन ३, शनिबार ०९:२१ मा प्रकासित

काठमाण्डाै-३ फाल्गुन
हिजो शुक्रबारको तुलनामा काठमाडौको तापक्रम ४ डिग्रीले बढेको छ ।
शुक्रबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहानको तापक्रम १० डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति बादल लागेकाले बिहानको तापक्रममा बृद्दी भएको हो । सामान्यतया राति बादल लाग्दा बिहानको तापक्रम बढ्ने र राति आकाश खुल्ला भए बिहानको तापक्रम घट्ने मौशमबिदले जनाएका छन् ।
सामान्यतया आज दिनभर काठमाण्डाैको तापक्रम २० देखि २२ डिग्री सेल्सियस सम्म पुग्ने मौशम पुर्वानुमान रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी