२५ वैशाख । मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु गरेको संघीय गठबन्धनको बैठक आज दोस्रो दिन बस्दैछ ।

काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले जानकारी दिए ।

बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

यसअघि आइतबार बसेको गठबन्धनको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संयोजक उपेन्द्र यादवले आफूहरूलाई धोका दिएको भन्दै वक्ताहरूले आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah