स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको टिकट ‘फाइनल’ गर्ने बेला एमालेभित्र समस्या जस्तो देखिएको थियो । मुख्य प्रतिस्पर्धी थिए, विद्या सुन्दर शाक्य, जीवनराम श्रेष्ठ र केशब स्थापित । अन्य दललाई लागेको थियो । अब एमालेभित्र समस्या हुनेछ । तर, निर्वाचनको दौरानमा बिरोधीहरु अचम्भित पार्ने गरी एक भएर मैदानमा आएका छन् ।

यी तीन प्रतिस्पर्धी एकै घरका दाजुभाई जसरी नारिएर मैदानमा लागिरहेका छन् । स्थापित उम्मेदवार भन्दा बढी खटिरहेका छन् । त्यसो त उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् । हरेक दिन शाक्यलाई जिताउन आह्रवान सहित केही न केही सामग्री पोष्ट गर्छन् ।

उनीहरुबीचको यो एकता सोमबार पनि निकै रमाइलो मुडमा देखियो । निर्वाचनको बिषयमा प्रेस चौतारी नेपालका अगुवाहरुसँग छलफल गरीसकेपछि स्थापितले घोषणा गरे चुनाव त जितिन्छ । उनले शाक्यलाई भने, ‘आउनुहोस् म काँधमा तपाईलाई बोक्छु ।’ शाक्य लजाए जस्तो गरे । तर, स्थापितले जुरुक्कै काँधमा बोके, श्रेष्ठले काँधमा राख्न सघाए ।

काँधमा बोकेर स्थापितले जुरुक्कै बोकेपछि हलमा हाँसो गुञ्जिायो । तर, तिनै जनाले गम्भिर मुद्रामा भने यो कार्यकर्तालाई हाम्रो सन्देश पनि हो । एमाले केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले काठमाडौंमा एमालेले फराकिलो अन्तरले जीत्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah