स्याङजाको चापाकोट नगरपालिका ६ स्थित धारापानीमा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रममा कांग्रेस कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट चार जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

उनीहरुको चापाकोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते खनाल एमालेको तर्फबाट वडा नम्बर ६ को अध्यक्षका उम्मेदवार पनि हुन् ।

चापाकोट नगरपालिका ६ को धारापानिमा घरदैलो कार्यक्रम गरिरहेका एमालेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् । घाइते हुनेहरुमा स्थानीय डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम विक र बेलबहादुर विक रहेका छन् ।

उनीहरुको चापाकोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते खनाल एमालेको तर्फबाट वडा नम्बर ६ को अध्यक्षका उम्मेदवार पनि हुन् ।

प्रहरीले कांग्रेस कार्यकर्ता धीरज खाँडलाई खुकुरीसहित पक्राउ गरेको छ । एमाले कार्यकर्ताले खुकुरीको खोल लगेर प्रहरीलाई बुझाएपछि मात्र प्रहरीले नांगो खुकुरीसहित खाँडलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्नपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah