२६ बैशाख । प्युठानमा स्थानीय निर्वाचनका लाग खट्टिएका म्यादी प्रहरीले रक्सी खाएर जात्रा देखाएका छन्।

निर्वाचनमा सुरक्षा व्यवस्थालार्इ थप व्यवस्थित र मर्यादित बनाउन भर्ना गरिएका म्यादी प्रहरीले मदिरा सेवन गरेर गाउँलेलार्इ कुटपिट गरेका हुन्।

प्युठानको गौमुखी गाउँपालिका खुङमा म्यादी प्रहरीले राति सुतिरहेका स्थानीय बासिन्दालाई कुटपिट गरि उनीहरुले पार्किङमा राखेको गाडी समेत तोडफोग गरेका छन्।

सोमबार दिउँसो जिल्ला प्रहरीमा पीडित पक्षहरु उजुरी दिन आएपपछि बल्ल घटना बाहिर बाहिरीएको हो रक्सी खाएर स्थानीय बासिन्दालाई कुटपिट गर्नेहरु शिशिर मल्ल, किशोर मल्ल, राजेन्द्र केसी, रमेश मल्ल र शरद मल्ल रहेको स्थानीय बासिन्दाको भनाई छ ।

उनीहरुले गौमुखी गाउँपालिका ५ नं वडा निवासी पुना केसी, लोक बहादुर थापा र अस्मिता थापालाई कुटपिट गरेका हुन् ।

स्थानीय बासिन्दाका अनुसार पुनाको घरमा झगडा गरिरहेका बेला छुट्टाउन भनी गएका थापाका श्रीमान श्रीमतीलाई पनि दुईजना म्यादीसहित अन्य ३ जनाले घरमै कुटपिट गरेको बताईएको खबर आजको पत्रपत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah