सरकारले दुई जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषदको बैठकले सचिव केवल भण्डारीलाई राष्ट्रिय योजना आयोगको सरुवा गरेको छ। उनी कर्णाली प्रदेशको मुख्य सचिव थिए। त्यस्तै, सचिव लक्ष्मण अर्यालको मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएको छ।

त्यस्तै सरकारले दुई जनालाई सचिवमा बढुवा गर्दै पदस्थापन गरेको छ।

बढुवा भएका टेकनारायण पाण्डेलाई कर्णाली प्रदेशको मुख्य सचिवमा र रामकृष्ण सापकोटालाई नेपाल ट्रष्टको सचिवमा पदस्थापन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय