पहिलो तहको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले निगरानी थालेको आजको नेपाल समाचारपत्रमा खबर छ । राजनीतिक दल, सञ्चार माध्यमलाई मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि निर्वाचन आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

फेसबुक, ट्विटर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति चुनावी प्रचार प्रसारमा लागेका छन् । कुनै पनि दलको कार्यकर्ता या समर्थक सबैको आफ्नो फेसबुक र ट्विटर यतिबेला दलीय झन्डा र प्रचार प्रसारले रंगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah