सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ भवानिपुर बस्ने ५५ वर्षीय मजादेवी सरदारको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको उक्त हात्तीले जङ्गलमा गाई र बाख्रा चराउन गएकी सरदारलाई आक्रमण गरेको रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड