काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । आफ्नी भान्जी समिक्षाले प्रधानमन्त्री ओलीलाई किड्नी दान गरेकी हुन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग प्रधानमन्त्री ओलीलाई पहिलोपटक किड्नी दान गरेकी अन्जान घिमिरेले आफूलेजस्तै भान्जी समिक्षाले पनि राम्रो काम गरेको स्पष्ट पारिन् । उनले आफूले केपी ओलीको लागिभन्दापनि नेपाली र नेपाली जनताको सुखद भविष्यको लागि किड्नी दान गरेको खुलासा गरिन्। रिपोटर्स नेपाल बाट
https://youtu.be/ZB7cpaGUc4kप्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गौला दान गरेकी अन्जानको खुलासा : भान्जीलाई पनि मैले नै मनाएको हुँ (भिडियोसहित)
सवाल नेपालसंवाददाताशुक्रबार, २२ फागुन २०७६

प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गौला दान गरेकी अन्जानको खुलासा : भान्जीलाई पनि मैले नै मनाएको हुँ (भिडियोसहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



