फागुन २५ गते (आइतबार)
दिउँसोः देशको पुर्वी र पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन २६ गते (सोमबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन २७ गते (मंगलबार)
दिउँसोः देशभर आँशिक बदली रहनेछ। अपारान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन चट्याङ सहित वर्षाको संभावाना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
छैन |










