जाजरकोट । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहाईको माग गरेको छ । जाजरकोट सेक्रेटरी अमर ओलीले गिरफ्तार नेता तथा कार्यकर्ताको रिहाईको माग गरेका हुन् ।

अाेलीका अनुसार गत आइतबार कुशे गाउँपालिका –५ का एरिया सदस्य कर्णबहादुर थापा, बलबहादुर मल्ल, जिल्ला सदस्य नवराज बिक, मानबहादुर बिक र त्रिवेणी नलगाड नगरपालिका –३ घर भई हाल भेरी नगरपालिका –३ बस्ने जिल्ला सचिवायलय सदस्य डम्बरबहादुर सिंहलाई प्रहरीले गिरफ्तार लिएको थियो ।

सेक्रेटरी अमर वलीले अनलाइन डबलीसँग कुरा गर्दै बिनाकारण नेता कार्यकर्तालाई गिरप्mतार गरेको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । बिनासर्त तत्काल रिहा नगरे कडा संघर्ष गर्ने बताए । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार हुनेपर्ने चेतावनी वलीले दिए ।

उता भेरी नगरपालिका–१ रिम्नामा भने नेकपाका कार्यकर्ताले केही दिनदेखि स्थानीय तहको निर्वाचन जनमुखी निर्वाचन नभएको र आवश्यक भएको भन्दै प्रचार–प्रसारका पर्चा, पम्पलेटिङ जारी राखेको छ ।

-अन्लाईनडबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah