काठमाण्डौ – मंगलबार कोरियन वन बाहेक अमेरिकी डलरसहित अरु सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा तोकेको छ ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०७ रुपैयाँ ६९ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ५३ पैसा तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय