चुनाव प्रचारप्रसारको क्रममा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दोलखामा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउने गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवारका छोरा रहेका छन् ।
गएराती भएको दुई पक्षीय झडपमा गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार गोरे तामाङका छोरा ३३ वर्षीय कुल बहादुर तामाङ को मृत्यु भएको हो ।  स्थानीय जुगु भन्ने स्थानमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका बेला दुई पक्षीय झडप भएको बताइएको छ ।
होटलमा बसिरहेको बेला माओवादी कार्यकर्ता आएर ढुंगा, भालालगायतका घरेलु हतियारले आक्रमण गरेको एमालेले आरोप लगाएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते समेत भएका छन् । घाइते हुनेमा स्थानीय दिलबहादु बढाथोकी रहेको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन कार्कीले घटनाको गम्भीर ढंगले अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah