काठमाडौं । माठमाडौंको नागढुंगाबाट ४ करोड ७५ लाख ६० हजार बजार मूल्य बराबरको विदेशी मुद्रासहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विदेशी मुद्रासहित ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक पुरुष र पाँच महिला छन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी प्रकाश कार्कीले  भने, ‘अनुसार पक्राउ परेकाहरुलाई खानतलासी गर्दा नेपाल राष्ट्र बैंकले वुधबारका लागि तोकेको विनिमय दर अनुसार बरामद मुद्रा ४ करोड ७५ लाख ६० हजार बराबर हुन आउँछ ।’

उनीहरुबाट नेपाली रुपैंयासहित ८ मुलुकको मुद्राहरु बरामद भएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार उनीहरुको साथबाट ३ लाख ४९ हजार अमेरिकी डलर, ६८ हजार युरो, १७ हजार ७ सय चिनिया युआन, ३१ लाख ३० हजार जापानी येन, २२ सय स्वीस फ्रान्क, १४ सय अष्ट्रेलियन डलर, ११ सय पाउण्ड र २४ हजार ६ सय नेपाली रुपैयाँ बरामद भएको छ ।

खान तलासी गर्दा वैदेशिक मुद्रा भेटियो, कार्कीले भने, ‘थप अनुसन्धान जारी छ । अहिले वैदेशिक मुद्रा अपचलन जस्तो देखिएको छ । थप कुरा खुल्दै जालान् ।’ संगठित अपराध हो होइन भन्ने अहिल्यै यकिन भएको छैन । प्रारम्भिक अनुसन्धान हेर्दा राजश्व अनुसन्धानतिर जाने जस्तो देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah