प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव प्रचारका क्रममा दोलखामा मंगलबार राति गोली चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । निर्वाचन आयोगले बुधबार गरेको छलफलमा प्रधानमन्त्रीले घटना दुःखद भएको भन्दै आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकार सजग रहेको बताए ।

माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच दोलखाको गौरीशंकर गाउँपालिकामा झडप हुँदा एमालेका एक कार्यकर्ताको मृत्यु भएको थियो ।

उनले घटनामा संलग्नता रहेको भनिएका ८ माओवादी कार्यकर्तालाई पक्राउ गरेर प्रहरीले छानबिन गरिरहेको बताए । छानबिनका क्रममा घटनामा दोषी रहेको पाइए उनीहरुमाथि कारबाही हुने प्रधानमन्त्रीको भनाइ थियो ।

फरक प्रसंगमा उनले सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको विपक्षीको आरोप गलत भएको दाबी गरे । निर्वाचन आयोगसँग अनुमति लिएरै सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah