काठमाडौं, २८ बैशाख । भारत बनारसबाट बेच्नका लागि दुबई पु¥याइएका ४४ युवतीलाई फर्काइयो, तिनीहरु नेपाल आए र अध्यागमन विभाग र सीआइवीले छानबिनको प्रकृया चलायो ।

तर, त्यसबारेमा सीआइवीले चेली बेच्ने को हो ? गिरोहमा को–को छन् ? स्पष्ट गर्न सकेन । भनिन्छ, राजनीतिक दलका नेताहरु नै संलग्न भएकाले सीआइवीले चुप्पी साधेको हो ।

सीआइवीको रिपोर्ट थिचथाच पार्ने गृहमन्त्री विमलेन्द्र निधि नै मानव बेचविखनमा संलग्न त छैनन् ? होइन भने यति ठूलो अपराधमा संलग्नहरुको नामनामेसी सार्वजनिक गर्न सीआइवीलाई किन प्रश्रव बेदना भइरहेको हो ?

यस सम्बन्धमा अध्यागमन विभागका एमडी गंगाराम गेलाल जिब्रो चपाउँछन्, ती महिलाहरु माइती नेपाल पुगेपछि माइती नेपालमा पनि बयान लिदा धेरै रहस्यहरु खुलेका छन् । माइती नेपालले ती बयान पनि सीआइवीलाई दिइसकेको छ । तर सीआइवी पटक्कै जिब्रो खोल्दैन ?

सेटिङमा दुबई पुगेर फर्काइएका ती महिलाहरु फर्कन सफल भए । जो भित्रिएका छन्, भित्र्याइने गरिएका छन्, तिनीहरु बेचिने क्रम जारी छ ।

मानवबेचबिखनको अड्डा बनेको नेपालमा महिला बेचबिखनको ¥याकेटको मुखुण्डा उतार्दा केही शक्तिशाली व्यक्ति, प्रशासक, कर्मचारीलाई बाधा पुग्छ भनेर देशकै भविष्य अन्धकार पार्ने काम सीआइवीले गरिरहेको छ । के- के गर्छु भनेर आइजीपी बनेका प्रकाश अर्याल पनि उही ड्याङका मूला भन्ने उखानजस्ता भए । न्युज अभियान बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah